कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

अनलाइनसमय |
८ जेठ २०८१
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको, नागरिकता नम्बर नक्कली रहेको र अर्कोसँग मिलेको आरोप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस