सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक

अनलाइनसमय |
१५ जेठ २०८१
सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक

काठमाडौं, १५ जेठ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

स्वदेशी गलैंचालाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको उनको भनाइ थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस