६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

अनलाइनसमय |
१५ जेठ २०८१
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखिएको छ । सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त लक्ष्य रहेको उद्घोष गरेका हुन् । सरकारले चालू आर्थिक वर्षमा पनि ६ प्रतिशतकै आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर यस वर्ष ३.९ प्रतिशत मात्र हासिल हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस