casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सडक विभागको महानिर्देशकमा पोखरेल, ढकाल मन्त्रालयमा , रेल विभागमा अजय मूल

अनलाइनसमय |
३१ जेठ २०८१
सडक विभागको महानिर्देशकमा पोखरेल, ढकाल मन्त्रालयमा , रेल विभागमा अजय मूल

काठमाडौं, ३१ जेठ । सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासठेले पोखरेललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेका हुन् ।
पोखरेल हाल विभागको उपमहानिर्देशकका रुपमा कार्यरत थिए । उनले यसअघि विभागको विकास सहायता माहाशाखा प्रमुखका रुपमा समेत काम गरिसकेका छन् ।

विभागका हालका महानिर्देशक सुशीलबाबु ढकाललाई भने मन्त्रालयमा तानिएको छ । उनलाई योजना महाशाखाको जिम्मेवारी दिइएको छ । नारायणाकजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री भएका बेला उनी महानिर्देशक भएका थिए ।

यसैगरी, मन्त्रालयले रेलवे विभागको महानिर्देशकमा अजय मूललाई नियुक्त गरेको छ। गत जेठ ३ गतेदेखि विभागका महानिर्देशक राहित विसुराल अनिवार्य अवकाश पाएपछि खाली रहेको पदमा मूललाई नियुक्त गरिएको हो।

यस्तै मन्त्रालयका योजना महाशाखा प्रमुख रहेका सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) उमेशविन्दु श्रेष्ठलाई सडक विभागको योजना हेर्ने उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun