यी हुन् बागमती मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय

अनलाइनसमय |
१ असार २०८१
यी हुन् बागमती मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय

काठमाडौं, ३२ जेठ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रदेशो दोस्रो आवधिक योजना (०८१÷८२–०८५÷८६) स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने र आयुर्वेदन औषाधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस