भक्तपुरको हेलिप्याड उद्घाटन

अनलाइनसमय |
८ असार २०८१
भक्तपुरको हेलिप्याड उद्घाटन

काठमाडौं, ७ असार । नागरिक उड्डयन प्राधिकरण अन्तर्गत भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार हेलिप्याडको उद्टघान गरेका हुन् ।

विमानस्थलको हवाइ चाप घटाउने योजनासहित भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा यो हेलिप्याड बनेको छ । यस हेलिप्याडमा एक पटकमा २७ हेलिकप्टर पार्किंग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस