कोशी सरकारविरुद्ध परेको रिट खारेज

अनलाइनसमय |
१२ असार २०८१
कोशी सरकारविरुद्ध परेको रिट खारेज

काठमाडौं, ११ असार । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठह¥याएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस