काठमाडौँ, १४ असार । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवाता भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।