जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत

अनलाइनसमय |
१५ असार २०८१
जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं, १४ असार । जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।

शुक्रबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् ।

यो विधेयक ३१ असार २०८१ मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस