ऊर्जामन्त्री बस्नेतको जवाफ: जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ

अनलाइनसमय |
१८ असार २०८१
ऊर्जामन्त्री बस्नेतको जवाफ: जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ

काठमाडौं, १७, काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभामा जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

सांसदहरूले नेपालको जलस्रोतमा बाह्य मुलुकको लगानी रहेको र विदेशीको पकडमा पुगेको भनेर टिप्पणी गरेका थिए । जवाफमा मन्त्री बस्नेतले यस्तो आशंका गर्न आवश्यक नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस