सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय

अनलाइनसमय |
२२ असार २०८१
सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय

काठमाडौं, २१ असार । नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकल उक्त वर्णय गरेको हो । उनलाई ग्रेड ए मा राखिएको छ ।

गत वर्ष बलात्कार आरोपका कारण निलम्बनमा परेपछि सन्दिपलाई क्यानले सेन्टर कन्ट्याक्टमा राखेको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस