यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अनलाइनसमय |
२५ असार २०८१
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर आज ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा तोकेको छ । यस्तै सोमबार युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा र बिक्री दर २८ रुपैयाँ ३० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस