प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप

अनलाइनसमय |
२७ असार २०८१
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप

काठमाडौं, २६ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको हुन् ।

प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिन लागेका छन् ।

यसअघि नेपाली कांग्रेसले पनि दाहाललाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरिसकेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस