सहिद गंगालाल फाउन्डेसनद्धारा सहिदहरुलाई श्रदाञ्जली कार्यक्रम (तस्बिरहरु)

अनलाइनसमय |
१६ माघ २०८१
सहिद गंगालाल फाउन्डेसनद्धारा सहिदहरुलाई श्रदाञ्जली कार्यक्रम (तस्बिरहरु)

काठमाडौं, १६ माघ । सहिद गंगालाल फाउन्डेसनले सहिद दिवसको अवसरमा बुधबार सहिदहरुलाई श्रदाञ्जली कार्यक्रम आयोजना गरेको छ । फाउन्डेसनले आज काठमाडौंस्थित रसियन हाउसमा उक्त कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा नाटक प्रर्दश, नृत्य लगायतको कलाहरु देखाइएको थियो ।

हेर्नुहोस् तस्बिरहरु:

 

तस्बिरहरु: विशाल खड्का

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस