Onlinesamaya.com
Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
काठमाडौं, २१ माघ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।
बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website