धितोपत्र बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई

अनलाइनसमय |
२१ माघ २०८१
धितोपत्र बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई

काठमाडौं, २१ माघ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ । उनलाई यही माघ १५ गतेदेखि लागू हुने गरी बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सहायक प्रवक्ता न्यौपानेलाईं ९७७–१–५४४४०७७ (एक्सटेन्सन)१८५० वा ईमेल ठेगाना ईमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

यसअघि बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस