उद्योग

स्टिल उद्यमीले भेटे प्रधानमन्त्री प्रचण्डलाई, भन्सार वृद्धिदर फिर्ता लिन आग्रह

२१ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २१ जेठ । स्टिल उद्योगमा करको दर बढाएपछि विरोधमा उत्रिएको नेपाल फलामे छड उत्पादक संघले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फिर्ता लिन माग गरेको छ । आज नेपाल उद्योग...

खोज्नुहोस