प्रदेश

कोशीको एमाले संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङ्बा चयन

१५ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १५ जेठ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङ्बा चयन भएका छन् । मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको...

खोज्नुहोस