विश्व

दिल्लीका मुख्यमन्त्रीलाई अन्तरिम जमानतमा रिहा गर्न सर्वाेच्चको आदेश, चुनाव प्रचार गर्न पाउने

२८ वैशाख २०८१ by अनलाइनसमय

काठमाडौं, २८ वैशाख । भारतको सर्वाेच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ । भ्रष्टाचार आरोपमा पक्राउ परेका केजरीवाललाई आगामी जुन महिनाको १ तारिखसम्म...

खोज्नुहोस