विश्व

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

८ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, ८ वैशाख । विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको निधन भएको छ । कार्डिनल केभिन फेरेलले भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको...

खोज्नुहोस