राजनीति

सांसद बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए पार्टी कार्यालयमा उजुरी

३० कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ३० कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफ्नै दलका सांसद राजेन्द्र बजगाईविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गरेका छन् । बजगाईंले आफूविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दैे...

खोज्नुहोस