घटना तथा अपराध

अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा एकजना पक्राउ

३१ वैशाख २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ वैशाख, अनलाइन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सोमबार प्रहरीले काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४...

खोज्नुहोस