घटना तथा अपराध

स्रोत नखुलेको ३८ लाखसहित सुनधाराबाट एक जना पक्राउ

२७ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाखसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ...

खोज्नुहोस