समाचार

सङ्खुवासभामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु

१ साउन २०८१ by अनलाइनसमय

काठमाडौं, १ साउन । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङका अनुसार पहिरोमा परी...

खोज्नुहोस