समाचार

 प्रचण्डको प्रश्र:  नियत सफा भए पहिलो र दोस्रो दल मिल्न बन्द र अध्यारो कोठा चाहिन्छ ?

२८ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले...

खोज्नुहोस