समाचार

सिद्धार्थ राजमार्ग भासियो

२३ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २३ असार । स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो ।...

खोज्नुहोस