घटना तथा अपराध

विद्यार्थी बोकेर रारातर्फ जाँदै गरेको जीप मुगुमा दुर्घटना, १२ जना घाइते

१० जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १० जेठ । बाजुराबाट विद्यार्थी बोकेर रारातर्फ जाँदै गरेको जीप मुगुमा दुर्घटनामा परेको छ । बिहीबार बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि रारातर्फ...

खोज्नुहोस