समाचार

शहीदको स्मृतिमा उद्यान निर्माण

१९ असार २०८१ by अनलाइनसमय

काठमाडौं, १९ असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा शहीद स्मृति उद्यान निर्माण गरिएको छ । शहीद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना...

खोज्नुहोस